२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

आज कुनैपनि नेपाली फिल्म रिलिज भएनन्, हलमा लागे तीन विदेशी फिल्म



काठमाडौं। आज शुक्रबारबाट हलमा कुनै पनि नयाँ नेपाली फिल्म रिलिज भएन। तीन नयाँ विदेशी फिल्म प्रदर्शनमा आएको छ।
आज रिलिजका लागि नेपाली फिल्म नभएको कारण विदेशी फिल्महरुले मात्र रिलिज अवसर पाएको हो।

रिलिजमा आएको फिल्म हुन् ‘रकी और रानीकी प्रेम कहानी’, ‘टक टु मी’ र ‘धुम्’ । ‘रकी और रानीकी प्रेम कहानी’ बलिउड फिल्म हो भने ‘धुम्’ दक्षिण भारतीय र ‘टक टु मी’ अष्ट्रेलियाली फिल्म रहेको छ।

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार  २ : ५६ बजे