१० माघ २०८२, शुक्रबार | January 24, 2026

आफैँले आफ्नो संवेदनशील अङ्ग काटेर मकवानपुरमा १ जना युवक घाइते



काठमाडौं,३२ साउन।आफैँले आफ्नो संवेदनशील अङ्ग(लिङ्ग) काटेर मकवानपुरमा १जना युवक घाइते भएका छन्। घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७नयाँगाउँका २२वर्षीय नवीन हुमागाईं रहेका प्रहरीले जानकारी दिएको छ। आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका थिए। प्रहरीका अनुसार हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१०बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ११ : ३८ बजे