काठमाडौं– श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कपको तेस्रो खेलमा भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ।
पाकिस्तानका तर्फबाट शाहिन साह अफ्रिदीले चार विकेट लिँदा हरिस रौफ र नसीम शाहले तीन/तीन विकेट लिए।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार ८ : १५ बजे
प्रतिक्रिया