६ आश्विन २०८१, आइतबार | September 22, 2024

एन्फा अध्यक्ष, उपाध्यक्ष र महासचिवविरुद्ध बहुमत सदस्यले बुझाए अविश्वास प्रस्ताव



अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष, उपाध्यक्ष र महासचिवविरुद्ध सदस्यहरूले अविश्वास प्रस्ताव बुझाएका छन्।

एन्फाका ८६ मध्ये ४८ सदस्यले अध्यक्ष पंकजविक्रम नेम्वाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का र महासचिव किरण राईविरुद्ध अविश्वास प्रस्ताव बुझाएका हुन्।

असन्तुष्ट जिल्ला र क्लबका पदाधिकारीले बिहानै इमेलमार्फत पनि अविश्वासको दर्ता गरेका थिए।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  २ : ०३ बजे