३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एन्फाकाे विशेष साधारणसभामा लफडा, प्रहरी परिचालन



प्रस्ताव प्रस्तुत गर्न नदिएपछि शेर्पा हलबाट बाहिरिएका छन् । लफडा सुरु भएपछि प्रहरी परिचालन गरिएकाे थियाे ।छिरिङले शिलापत्रसँग कुरा गर्दै अध्यक्ष नेम्वाङ पक्षले गलत गरेकाे आराेप लगाए ।

साधारणसभामा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङकाे बर्खास्तीको एक मात्र एजेन्डामा मतदानकाे तयारी छ । नेम्वाङमाथिकाे अविश्वास प्रस्तावमाथि गाेप्य मतदान हुन लागेकाे हाे । बर्खास्तीको पक्षमा दुई तिहाई पुगेमा अध्यक्ष नेम्वाङ पद मुक्त हुनेछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १ : २२ बजे