६ आश्विन २०८१, आइतबार | September 22, 2024

२९.७१ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ । लगातार चौथो दिन पनि घटेको ऋणात्मक बनेको छ ।

नेपाल स्टक एक्सचेञ्जका साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक २९.७१ अंकले घट्दै २१ सय २६.४८ अंकको विन्दुमा ओर्लिएको हो ।

सोमबार यता १०० सय अंकमाथिले नेप्से घटिसकेको छ ।

२९ अंकले नेप्से घटेको बजारमा आज २ अर्ब ४२ करोड ५७ लाख ८० हजार रुपैयाँ बराबरको ६२ लाख ७१ हजार कित्ता सेयर किनबेच भएको छ ।

१३ वटा उपसूचकहरु आज सबै ऋणात्मक भएका छन् ।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ४ : १२ बजे