४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

मंगोलियामाथि कीर्तिमानी जीत निकालेको नेपालले माल्दिभ्सविरुद्ध पहिले ब्याटिङ गर्दै



चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगितामा मङगोलियाविरुद्ध कीर्तिमानी जीत निकालेको नेपाल आज (आइतवार) माल्दिभ्ससँग भिड्दैछ । नेपालले माल्दिभ्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

गत असोज १० गते नेपालले मंगोलियाविरुद्ध कीर्तिमानी २७३ रनको जीत हात पारेको थियो ।

प्रकाशित मिति : १४ आश्विन २०८०, आइतबार  ६ : ५१ बजे