३ आश्विन २०८१, बिहिबार | September 19, 2024

आज विश्व शिक्षक दिवस : शिक्षकको सङ्ख्यामा भइरहेको कमी हटाउनु पर्नेमा जोड



काठमाण्डाै – आज विश्व शिक्षक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । शिक्षकहरुले समाजमा पुर्याएको योगदानको कदर गर्न दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा संयुक्त राष्ट्र सङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले  शिक्षकको सङ्ख्यामा भइरहेको कमी हटाउन र उनीहरुलाई प्राेत्साहन दिनु पर्नेमा जोड दिएको  छ ।

हामीलाई चाहिएको शिक्षाका लागि शिक्षकको अवश्यकता पर्ने र त्यसका लागि शिक्षक सङ्ख्या बढाउन अनिवार्य भएको युनेस्कोको भनाइ छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा  सन् १९९४ देखि हरेक वर्ष अक्टुबर ५ का दिन शिक्षक दिवस मनाउने गरिएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहिबार  ९ : १९ बजे