१ आश्विन २०८१, मंगलबार | September 18, 2024

राष्ट्रियसभाबाट विद्युतीय व्यापार विधेयक पारित



काठमाडौँ, १६ कात्तिक : राष्ट्रियसभाबाट ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित भएको छ ।

सभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रस्तुत गर्नुभएको प्रस्तावलाई बैठकको सर्वसम्मत्तिले पारित गरेको हो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ३ : ४४ बजे