२ आश्विन २०८१, बुधबार | September 18, 2024

भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ज्यान गुमाउनेको सङ्ख्या १२८ पुग्यो



गएराति गएको भूकम्पमा परी ज्यान गुमाउनेहरूको सङ्ख्या १२८ पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटकाअनुसार दुई जिल्लामा गरी मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको हो ।

प्रहरीकाअनुसार जाजरकोटमा ९२ जनाको ज्यान गएको छ भने रुकुम-पश्चिममा ३६ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ०३ बजे