२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

राजस्थानमा भाजपाले ल्यायो बहुमत, कांग्रेसका मुख्यमन्त्री गहलोतले दिए राजीनामा



भारतको राजस्थानमा भारतीय जनता पार्टी (भाजपा) ले चुनाव जितेको छ।


१९९ विधानसभा सिटमा भएको चुनावमा भाजपाले ११५ सिट जितेको हो।  अर्थात् उसले स्पष्ट बहुमत ल्याएको हो।


कांग्रेसले ६९ सिट मात्र जितेको छ।

भारतीय कांग्रेसका वर्तमान मुख्यमन्त्री अशोक गहलोतले हार स्वीकार गर्दै राज्यपाललाई राजीनामा बुझाएका छन्।

राजस्थानमा भाजपाको चुनावी जितमा यसका दिग्गज नेताहरूले महत्त्वपूर्ण भूमिका खेलेको बताइएको छ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ११ : १४ बजे