३ आश्विन २०८१, बिहिबार | September 19, 2024

एसीसी यू-१९ एसिया कप : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने



काठमाडौँ । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मंगलबार नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

भारतले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । समूह ‘ए’ अन्तर्गतको उक्त खेल यूएईको दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ११ : ११ बजे