५ असार २०८३, शुक्रबार | June 19, 2026

करेन्ट लागेर डोटीमा एक बालिकाको मृत्यु



डोटी– डोटीमा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ।

शिखर नगरपालिका–१ तल्लीसातकी ११ वर्षीया बबिता बोहराको करेन्ट लागेर मृत्यु भएको डोटी प्रहरीले जनाएको छ। 

उनको शुक्रबार साँझ आफ्नै घरमा विद्युतको तार सर्ट हुँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।

 

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ७ : ४८ बजे