२ आश्विन २०८१, बुधबार | September 18, 2024

सन्दीपलाई विदेश जान अनुमति



काठमाडौं, फागुन १५

सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।

आज भएको इजालसमा अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्न जरुरी नरहेको भन्दै अहिलेलाई विदेश जाने अनुमतिसमेत दिएको छ । 

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  ११ : ५३ बजे