आईसीसी यू-१९ विश्वकप छनोटको एसिया अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ।
उक्त खेल यूएईको अजमानस्थित एडेन गार्डेनमा चलिरहेको छ |
ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।
प्रतिक्रिया