४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आसिफ सेखले प्रहार गरे सतक



काठमाण्डौ, आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनी बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत जारी नेपाल र पपुवा न्यूगिनी बीचको खेलमा आसिफ सेखले शतक प्रहार गरेका छन् |

३६ ओभरको खेल हुदैं गर्दा नेपालले ३ विकेटको गुमाउदै १९३ रनमा खेलिरहेको छ | आसिफ सेख १०६ बलमा १०५ रनमा खेलिरहेका छन् |

प्रकाशित मिति : २५ फाल्गुन २०७९, बिहिबार  ६ : ०९ बजे