१ आश्विन २०८१, मंगलबार | September 18, 2024

नेपालले दियो २४९ रनको ल्क्ष्य



काठमाण्डौ, आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनी बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र यू.ए.इ बीचको खेलमा नेपालले यू.ए.इ लाई २४९ रनको लक्ष्य दियो |

नेपालले टस जितेर ब्याटिंग गरे पनि सुरुवात भने खराब प्रदर्सन गरेको थियो | उक्त खेलमा कप्तान रोहित पौडेलले नेपाल तर्फ बाट सार्वोधिक रन जोड्दै खेललाई राम्रो मोड दिए | उनले ११२ बलको सामना गर्दै ७७ रन बनाएका थिए | अरिफ सेखले ४३ रन ,दिपेन्द्र सिंह एरी ३४ रन, गुलसन झा ३७ रन , भिम सार्की २९ रन , कुशल मल्ल ९ रन, कुशल भुर्तेल ८ रन, सन्दीप लामिछाने २ रन , ललित राजबंशी ०, सोम्पाल कामि २ रन र आशिफ सेक ० मा आउट भएका थिए |

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  ७ : ३४ बजे