६ आश्विन २०८१, आइतबार | September 22, 2024

नेपाल र यू.ए.ई बिचको खेलमा नेपाल बिजयी



आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, युएई र पपुवा न्यूगिनी बीचको त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र यू.ए.इ बीचको खेलमा नेपालले यू.ए.इ लाई १७७ रनले पराजय गरेको छ |

यस खेलको म्यान अफ द म्याच कतान रोहित पौडेल भएका छन भने ललित राजबंशीले ५ विकेट हात पारेका छन् |

उक्त खेलको नतिजाले यू.ए.ईको एक दिबसय विश्वकप कायम नरहने साथै नेपालको विश्वकपमा जाने सम्भावना बलियो भएको छ|

प्रकाशित मिति : २८ फाल्गुन २०७९, आइतबार  १० : १६ बजे