२२ बैशाख २०८३, मंगलबार | May 6, 2026

नेपालको लगातार जित



पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले बलिङ गरेको थियो।खराब लयमा सुरुवात गरेको पपुवा न्युगिनी (पिएनजी) ले आफ्नो सबै विकेट गुमाएर ३२ ओवर खेल्दै ९५ रुन जोड्न सफल भएको थियो भने नेपालले ७.४ ओवर मा नै १ विकेट गुमाएर जित निकालेको छ जसमा कुशल भुर्तेल ३३ आसिफ सैइख ५३ र कुशल मल्लले १२ रन जोडेका थिए।  

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ०७ बजे