२ आश्विन २०८१, बुधबार | September 18, 2024

नेप्सेद्वारा भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम संचालनमा



चैत-६

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले धितोपत्रको दोस्रो बजारका लागनीकर्तालाई अनलाईन मार्फत शेयर कारोबार गर्न सहजता ल्याउने उदेश्यले भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम परीक्षणको रूपमा सञ्चालनमा ल्याएको छ।

भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम मार्फत लगानीकर्ताले सेयर कारोबार गर्न अभ्यास गर्न सक्नेछन् |

भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम “demotrading.nepalstock.com” मा गएर यो प्रणाली प्रयोग गर्न सकिनेछ |

प्रयोगकर्ताले सिमुलेटरमा प्रवेश गरी खरिद वा बिक्री आदेश राखेपछि प्रणालीनले नै प्रति आदेश राखेर कारोबार सम्पन्न गराउने नेप्सेले जानकारी गराएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ४१ बजे