६ आश्विन २०८१, आइतबार | September 22, 2024

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता



चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उम्मेदवारको मनोनयन दर्ता गराएका छन । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगी उनले वैशाख १० गते हुने उपनिर्वाचनका लागि आफ्नो उम्मेदवार दर्ता गराएका हुन् ।

उपनिर्वाचनपश्चान रास्वपाले र्‍याली निकालेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म दलहरूलाई उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। 

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ७ : २६ बजे