१२ आश्विन २०८१, शनिबार | September 28, 2024

सूर्यमुखी तेल र जैतूनको तेल मध्ये कुन तेल खाना पकाउनको लागि स्वस्थ्यकर हुन्छ?



खाना पकाउन सबैले आफ्नो मनपर्ने तेल प्रयोग गर्छन्। अहिले अधिकांश मानिस स्वास्थ्य सचेत भएका छन् । यही कारणले गर्दा कोही जैतुनको तेल प्रयोग गर्छन्, कोहीले सूर्यमुखीको तेल प्रयोग गर्छन्। यस्तो अवस्थामा धेरैको मनमा प्रश्न उठ्न सक्छ कि स्वास्थ्यको हिसाबले राम्रो तेल कुन हो ?

प्रकाशित मिति : ११ जेष्ठ २०८०, बिहिबार  १ : ४१ बजे