१२ आश्विन २०८१, शनिबार | September 28, 2024

प्रतिनिधिसभा बैठकमा आज अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने



प्रतिनिधिसभाको  बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, वानेश्वरमा बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।

आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअघि हिजो बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ९ : १३ बजे