२ आश्विन २०८१, बुधबार | September 19, 2024

गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने



जेठ-१५

सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताउनुभयो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ५ : ५७ बजे