काठमाडौं, असार -२
सशस्त्र प्रहरीका एक जना सहायक हवल्दारले आत्महत्या गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं १६ गण काभ्रेमा कार्यरत सहायक हवल्दार विजय नकर्मीले गएराति झुन्डिएर आत्महत्या गरेका हुन् ।
घटना किन र कसरी भयो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया