१ आश्विन २०८१, मंगलबार | September 18, 2024

खटिरे रोगले चितवनका कागती किसान समस्यामा

नारायणगढ (चितवन), १ भदौ : विगत तीन वर्षदेखि पूर्वी चितवनमा कागतीखेती गर्दै आएका प्रेम कँडेल कागतीमा रोग देखिएपछि चिन्तित बन्नुभएको छ । उत्पादन दिने समयमा समस्या देखिएसँगै उत्पादित कागतीले बजार पाउन नसकेको उहाँले बताउनुभयो । राप्ती नगरपालिका–७ मा कागतीखेती गर्दै आएका उहाँ अहिले कागतीमा खटिरे रोग (क्याङ्कर) को समस्या देखिएपछि बजारमा लैजान नपाएको बताउनुहुन्छ ।…