६ असार २०८३, शनिबार | June 20, 2026

भरतपुर महानगरको पूरक बजेट २५ करोड ९५ लाख रुपैयाँ

भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ।शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो। उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्थिक वर्षको लागि विभिन्न बजेट खर्च शीर्षक तथा उपशीर्षक अन्तर्गत खर्च गर्न दिएको अख्तियारी रकम पर्याप्त नभएकले पूरक बजेट ल्याउनु परेको बताए। चालू आर्थिक वर्षको लागि…