६ आश्विन २०८१, आइतबार | September 22, 2024

इच्छाकामना अस्पतालको अधुरो भवन बन्दै

मुग्लिन, २ असार : जग्गा स्वामित्व विवादका कारण तीन वर्षदेखि अधुरै रहेको चितवनको इच्छाकामना–४ कुरिनटारस्थित इच्छाकामना अस्पताल भवन पुनः निर्माण थालिएको छ । जग्गा स्वामित्वको विवाद समाधान भएसँगै भवन निर्माणको थप कार्य अघि बढेको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार जिल्ला वन कार्यालयले जग्गाको स्वामित्व दिन अस्विकार गरेपछि अस्पताल निर्माण रोकिएको थियो । चालु…