६ आश्विन २०८१, आइतबार | September 22, 2024

चितवन राष्ट्रिय निकुञ्जमा भित्रिए हालसम्मकै धेरै पर्यटक

चितवन, जेठ-१० चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० वर्ष यता सबैभन्दा धेरै पर्यटक यस चालु आर्थिक २०७९/०८० मा आएका छन्। भूकम्प, नाकावन्दी, कोरोना भाइरसको महामारी पछि पहिलोपटक निकुञ्जमा ठूलो संख्यामा पर्यटकहरु आएको निकुञ्ज कार्यालयले जनाएको छ।निकुञ्जका अनुसार चालु आर्थिक वर्षको २ महिना (जेठ र असार) बाँकी छदै निकुञ्जमा बैशाखसम्म २ लाख ६३ हजार पर्यटकहरूले निकुञ्ज भ्रमण…