५ आश्विन २०८१, शनिबार | September 21, 2024

शाहरुख खानपछि कीर्तिले पाइन साउदीमा ‘गोल्डेन भिजा’

एजेन्सी । बलिउड अभिनेत्री कृति सेननलाई यूएई सरकारले ‘गोल्डेन भिजा’ प्रदान गरेको छ । शाहरुख खानपछि अब कृति सेननको नाम पनि यस किताबमा दर्जा भएको छ । यसअघि बलिउडका कैयौं अन्य कलाकारहरुलाई पनि यो भिजा दिइसकिएको छ । सन् २०१९ मा कृति सेननले गोल्डेन भिजाको प्रक्रिया शुरु गरेका थिइन् । अहिले उनले यो भिजा पाइसकेकी…