२६ भाद्र २०८३, शुक्रबार | September 12, 2026

आवको अन्तिममा खर्च गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’

विकास निर्माणका लागि विनियोजन गरिएको बजेट समयमै खर्च नहुने तर आर्थिक वर्षको अन्तिममा धेरै खर्च हुने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ ।   तराई विकास तथा सञ्चार केन्द्र नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा आर्थिक वर्षको सुरुआती चरणमा चुप लागेर बस्ने तर अन्तिममा जुर्मुराएर खर्च गर्दा गुणस्तरीय काम नभएकाले यसमा सुधार गरिनुपर्नेमा जोड दिइएको…