९ श्रावण २०८३, शनिबार | July 26, 2026

ट्रम्पले चुनाव लड्न नपाउने कोलोराडो अदालतको ठहर

काठमाडौं । अमेरिकाको कोलोराडोको सर्वोच्च अदालतले डोनाल्ड ट्रम्प राष्ट्रपतिको उमेदवार हुन नसक्ने फैसला गरेको छ। करिब तीन वर्ष अमेरिकी संसद् भवनमा भएको विद्रोहमा उनी संलग्न रहेको भन्दै अदालतले मंगलबार आफ्नो राज्यमा ट्रम्पले चुनाव लड्न नसक्ने फैसला गरेको हो । संवैधानिक विद्रोहको धारा उद्धृत गर्दै उनले चुनाव लड्न नपाउने अदालतले फैसला गरेको हो । ट्रम्पको उमेदवारी…