६ आश्विन २०८१, आइतबार | September 22, 2024

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजारभन्दा बढी पुग्यो

पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ह्वात्तै बढेर एक हजारभन्दा बढी पुगेको छ । शनिबार गएको ६.३ म्याग्नीच्यूडको भूकम्पको केन्द्रविन्दु प्रान्तीय राजधानी हेरातबाट ३० किलोमिटर उत्तरपश्चिममा रहेको दुर्गम क्षेत्रमा परेको थियो । “दुर्भाग्यवश, हताहतको सङ्ख्या व्यावहारिक रूपमा धेरै देखिएको छ,” सरकारका उपप्रवक्ता बिलाल करिमीले आइतबार भन्नुभयो । उहाँले एएफपीसँग भन्नुभयो, “मृत्यु हुनेको…