६ आश्विन २०८१, आइतबार | September 22, 2024

भोलिदेखि सञ्चालनमा आउँदै बन्दीपुर केबलकार

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार भोलि जेठ ३१ गते बिहीवारदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गते विधिवत् रूपमा शुभमुहूर्त तथा वास्तु पूजा गरी आंशिक रूपमा सञ्चालन हुँदै आएको केबलकार बिहीवारदेखि कमर्शियल अपरेसनमा ल्याइने भएको हो । कम्पनीलाई कमर्शियल अप्रेसन टियुभी प्रमाणपत्र प्राप्त भएसँगै अब केबलकार व्यावसायिक…