१२ आश्विन २०८१, शनिबार | September 28, 2024

कंशाकारद्वारा सांसद पदको शपथ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसदमा सिफारिस हुनुभएकी विन्दवासिनी कंशाकारले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कंशाकारले आज दिउँसो ३ बजे सिंहदरबारस्थित कानुन समितिको हलमा सांसद पदको शपथ लिनुभएको हो । रास्वपाको आदिवासी जनजाति कोटाबाट सांसद पदमा निर्वाचित कंशाकारलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । रास्वपाले कंशाकारलाई हालै…