१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन् : बालेन शाह

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिएको बताएका छन्।  शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफूलाई राजीनामा दिन दबाब आएको बताएका हुन्।  ‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उनले भने। उनलाई कसले दबाब दिएको हो ? वा कुन सन्दर्भमा लेखेका हुन…