९ आश्विन २०८१, बुधबार | September 25, 2024

डम्फु बनाएर राम्रो आम्दानी

आसर-२५ काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४स्थित सलान्दुबगरका लीलाबहादुर स्याङ्तान डम्फु बनाउने पेसामा लागेर राम्रो आम्दानी गर्दै आउनुभएको छ । तामाङ जातिको सांस्कृतिक बाजामा डम्फुको माग हुन थालेकाले उहाँले ‘स्याङ्तान डम्फु उद्योग’ सञ्चालन गरेर सो पेसालाई विगत १५ वर्षदेखि निरन्तरता दिँदै आउनुभएको हो । घरमा डम्फु उद्योग सञ्चालन गरी आम्दानीको स्रोत बनाउँदै आउनुभएका स्याङ्तानले अरुलाई पनि रोजगारी दिँदै…