९ आश्विन २०८१, बुधबार | September 25, 2024

दूरसञ्चार सेवा गुणस्तरीय र भरपर्दो बनाउन आवश्यक ः मुख्यमन्त्री पाण्डे

आसर-२२ गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सूचना प्रविधिले संसार साँघुरो बनाएको अवस्थामा नेपाल दूरसञ्चार प्राधिकरणले पनि सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल दूरसञ्चार प्राधिकरण काठमाडाँैद्वारा पोखरामा आज आयोजित गण्डकी प्रदेशमा दूरसञ्चार सेवाको वर्तमान अवस्था र गुणस्तरीयतामा सेवाप्रदायक तथा सरोकारवालासँग आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले अहिले सहजै टेलिफोन प्राप्त गर्न सकिने अवस्था…