६ आश्विन २०८१, आइतबार | September 22, 2024

विचार : सुशासनमा सघाउँदै पत्रकारिता

–विपुल पोख्रेल काठमाडौँ, २८ वैशाख   निकै सकसपूर्ण तरिकाबाट वर्तमान सरकार गठन भएको थियो । चुनावमा एउटा गठबन्धन थियो, चुनावलगत्तैको सरकार निर्माणका क्रममा फेरि अर्को गठबन्धन बनिदियो । त्यो गठबन्धन पनि निरन्तर रहन सकेन । राष्ट्रपतिको निर्वाचनसम्म आइपुग्दा फेरि चुनाव अगाडिको गठबन्धन ब्युँझियो । छोटो समयमा सत्ता समीकरणका खेल तीव्ररुपमा खेलिइरहँदा सरकारले आफूलाई कसरी जोगाउने भन्ने…