३० भाद्र २०८१, आइतबार | September 16, 2024

राप्रपाले तोक्यो प्रदेश संयोजक

काठमाडौँ, १९ असार (रासस) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई थप सुदृढीकरण गर्न सबै प्रदेशमा शीर्ष नेतालाई संयोजक तोक्नुभएको छ । पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको “नवीन राप्रपा–२०८०” को कार्ययोजना कार्यान्वयन गर्न उहाँले सात वटै प्रदेशमा प्रदेश संयोजक तोक्नुभएको हो । उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेश…