१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

संसदको गतिरोध तत्काल अन्त्य हुनुपर्छः रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदको गतिरोध अन्त्य गर्नुपर्नेमा जोड दिएको छ सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्ष दल एमालेले सदन अवरुद्ध गरिरहेका बेला रास्वपाले भने आईतवार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरुको बैठकमा सदन भित्रै आफ्नो विमतिहरु राखेर समस्याको समाधान गर्नुपर्ने बताएको हो । संसदलाई प्रभावकारी र…