५ आश्विन २०८१, शनिबार | September 21, 2024

फिफा विश्वकप २०२६ : नेपाल र यमनबीचको खेल बराबरीमा टुङ्गियो

काठमाडौं– फिफा विश्वकप २०२६ को एसियाली छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमनसँग बराबरी खेलेको छ । साउदी अरेबियाको दमाम शहर त प्रिन्स मोहमद विन फहद रंगशालमा गएराति भएको खेलमा नेपाल र यमनले २–२ गोलको बराबरी खेलेका हुन् । नेपालका लागि सञ्जिव विष्ट र जिलेस्पीजंग कार्की र यमनका नसीम अल–गाहवाही र मोहम्मद अल–दाहीले गोल…