©2024 Chitwan Voice सर्वाधिकार सुरक्षित चितवन भ्वाईस मिडिया प्रा.लि. लिमिटेड | Site By : Appharu
काठमाडौं, फागुन १५ सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ । आज भएको इजालसमा अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्न जरुरी नरहेको भन्दै अहिलेलाई विदेश जाने अनुमतिसमेत दिएको छ ।