काठमाडौं, फागुन १५
सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिएको छ ।
आज भएको इजालसमा अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुन: पक्राउ गर्न जरुरी नरहेको भन्दै अहिलेलाई विदेश जाने अनुमतिसमेत दिएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार ११ : ५३ बजे
प्रतिक्रिया