६ आश्विन २०८१, आइतबार | September 22, 2024

यू-१९ विश्वकप छनोटमा नेपालले यूएईलाई दियो १९२ रनको लक्ष्य



आईसीसी यू-१९ विश्वकप छनोटको एसिया अन्तर्गत अन्तिम खेलमा नेपालले यूएईलाई १९२ रनको लक्ष्य दिएको छ। 

उक्त खेल यूएईको अजमानस्थित एडेन गार्डेनमा चलिरहेको छ |

ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर १९१ रन बनाएको हो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहिबार  ९ : १२ बजे