१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

विना प्रेष्क्रिप्सन औषधी किनवेच गर्ने पक्राउ



फागुन २६

ललिपुर प्रहरीले बिना प्रेस्किप्सन औषधी किनबेच गर्नेलाई पक्राउ गरेको छ |

विगत लामो समय देखि ललितपुर वडा नं.४ नख्खुदोवाटो स्थित रहेको गोल्डेन गेट पोलीक्लिनिक एण्ड डायवेटिज सेन्टर प्रा.लि. को “फार्मेसी युनिट” नामक पसलमा प्रहरी टोलीले निगरानी एवं खानतलासी गर्दा औषधी पसलवाट चिकित्सकको प्रेशक्रिप्सन (स्वीकृती) विना वढी मुल्य लिई Spaspain लगायतको औषधीहरू लागु औषध दुर्व्यसनी प्रायोजनको लागि विक्री वितरण गर्दै आएको भेटिएकोले सो पसलमा संचालक लक्ष्मण सुव्वा, किशोर वि.क. र भुवन ताम्राकारलाई प्रहरीले बुधबार पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी परिसर, ललिपुरले जनाएको छ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ५५ बजे