९ असार २०८३, मंगलबार | June 23, 2026

लामिछाने विरुद्धको मुद्दा न्यायाधीश सिन्हाको इजलासमा



राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ। लामिछानेलाई राहदानी दुरुपयोगको घटनामा गैरकानुनी रूपमा उन्मुक्ति दिइएको भन्दै सोमबार सर्वोच्च अदालतमा रिट परेको थियो। सिन्हाको इजलासमा ११ वटा रिटको पेशी तोकिएकोमा लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ७ : १७ बजे