६ आश्विन २०८१, आइतबार | September 22, 2024

इन्डियन प्रिमियम लिगमा  लखनउ सुपर जेंट्स र सनराइजर ह्य्देराबाद बीच प्रतिस्पर्दा



चैत्र-२४

भारतमा जारि इन्डियन प्रिमियम लिग अन्तरगत आज खेल चलिरहदा बेलुका साँझ नेपाली समय आनुसार  ७:४५ बजे बाट सुरु हुने खेल अन्तर्गत आज लखनउ सुपर जेंट्स र सनराइजर ह्य्देराबाद बीच हदै छ |

तालिकाको पाचौ स्थान मा रहेको लखनउ सुपर जेंट्स २ अंक जोड्दै तालिका को सिर्शस्थान मा जाने जोडमा छ भने उक्त तालिकाको आन्तिम स्थान मा रहेको सनराइजर ह्य्देराबाद चाहि आफ्नो खाताखोलि २ अंक जोड्न चाहन्छ | आहिले सम्मको खेल आनुसार चाहि २ खेलमा २ जित का साथ गुजरात टाइटन तालिकाको सिर्शस्थानमा रहेको छ |

हिजो भएको रोयेल च्यालेंजर ब्यन्ग्लोर र कोलकत्ता नाइट राइडर बीचको खेल मा भने कोलकत्ता नाइट राइडर ले २०५ को लक्ष्य दिदै ८१ रनको जित निकालेको थियो |

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ५ : ३२ बजे