१३ आश्विन २०८१, आइतबार | September 30, 2024

राष्ट्रियसभाको बैठक स्थगित



बैशाख-०५

राष्ट्रियसभाको आजका लागि तय गरिएको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।    
    
 सङ्घीय संसद् सचिवालयका अनुसार आज हपराह्न २ः३१ बजे बस्ने गरी निर्धारण गरिएको सो बैठक विशेष कारणवश स्थगित गरिएको हो ।    
    
 बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्ने गरी राष्ट्रियसभाका अध्यक्षले निर्धारण गर्नुहुने संसद्का महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।    

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ५३ बजे