१३ आश्विन २०८१, आइतबार | September 29, 2024

मन्त्री आचार्यद्वारा पदबहाली



    काठमाडौँ, २४ वैशाख 
नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले पदबहाली गर्नुभएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले आजै दिउँसो मन्त्रालयमा पदबहाली गर्नुभएको हो । उहाँले बाल विवाहविरुद्धको रणनीति, २०७२ संशोधन सार्वजनीकीकरण गर्ने र सरोकारवालासँग छलफल चलाउने विषयमा पहिलो निर्णय गर्नुभयो ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ६ : १५ बजे